पोखराको पृथ्वीचोकमा संयुक्त संघर्ष समितिले राखेको अखण्ड नेपाल पश्चिमाञ्चल र आदिवासी जनजातीले राखेको तमुवान स्वायत्त गणराज्य नेपाल लेखिएको बोर्डलाई सुरक्षा दिँदै सुरक्षाकर्मि ।
सुनौलो भविष्यस्थानीय निकायको पारदर्शिता र जवाफदेहितामा केन्द्रित रेडियो कार्यक्रम सुनौलो भविष्य रेडियो तरङ्ग पोखरासँगै उज्यालो ९० नेटवर्क काठमाण्डू, रेडियो बन्दिपुर र मादीसेती एफएम तनहुँ, रेडियो वालिङ्ग स्याङ्गजा, रेडियो पर्वत पर्वत, धौलागिरी एफएम र रेडियो सारथी बाग्लुङ्ग, रेडियो मदनपोखरा पाल्पा, रेडियो गोर्खा र गोरखकाली एफएम गोरखाबाट पनि हरेक आईतबार र बुधबार बिहान ९.१० देखि १० बजेसम्म एकैसाथ प्रसारण भैरहेको छ ।Listen NowDownload
हाम्रो नेपाल राम्रो नेपालफरक फरक बिषयमा गरिने बहसमूलक कार्यक्रम हाम्रो नेपाल राम्रो नेपाल उज्यालो ९० नेटवर्कमार्फत देशभरका विभिन्न एफ एम स्टेशनबाट एकसाथ सुन्न सक्नुहुन्छ । शनिबार बाहेक प्रत्येक दिन बेलुकी ५.१० देखि ६ बजेसम्म प्रसारण हुने यो कार्यक्रम रेडियो तरङ्गले प्रत्येक बुधबार उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ ।Listen NowDownload
ली–बर्डको चौतारीजैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ली–बर्डसँगको सहकार्यमा रेडियो तरङ्गले हरेक शुक्रबार साँझ ७.१५ बजे कार्यक्रम ली–बर्डको चौतारी उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । ली–बर्डको चौतारी पोखराको रेडियो तरङ्गसँगै काठमाण्डूमा उज्यालो ९० नेटवर्क, रेडियो कैलास हुम्ला, शुक्लाफाँटा एफएम कञ्चनपुर, रेडियो मध्यपश्चिम दाङ्ग, रेडियो रेसुङ्गा गुल्मी, रेडियो चितवन, हजुरको एफएम रामेछाप, रमाईलो एफएम ओखलढुङ्गा, रेडियो विर्ता झापा, रेडियो बन्दीपुर तनहुँ र रेडियो सारथी बाग्लुङ्गबाट एकैसाथ प्रसारण भैरहेको छ ।Listen NowDownload
नौलो आवाजगुणस्तरिय शिक्षामा पहुँच अभिवृद्धी गर्ने उद्धेश्यले विद्यालयको पहुँचभन्दा बाहिर रहेका र बिचैमा विद्यालय छाडेका विद्यार्थीहरुलाई लक्षित गर्दै रेडियो तरङ्ग पोखराले नौलो घुम्ती नेपालसँगको सहकार्यमा रेडियो कार्यक्रम नौलो आवाज उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । यो कार्यक्रम तपाईंले हरेक शनिबार बिहान ७.३० देखि ८ बजेसम्म प्रसारण हुने यो कार्यक्रम रेडियो तरङ्ग पोखरासँगै तनहुँमा रेडियो बन्दीपुर र हरेक आईतबार बिहान ७.३० देखि ८ बजेसम्म रेडियो रेसुङ्गा गुल्मीबाट पनि सुन्न सक्नुहुन्छ ।Listen NowDownload
प्रकृतिको सन्देशअन्नपूर्ण संरक्षण आयोजना क्षेत्र एक्यापको सहकार्यमा रेडियो कार्यक्रम प्रकृतिको सन्देश रेडियो तरङ्ग पोखराबाट पनि सुन्न सकिन्छ । यो कार्यक्रम प्रत्येक महिनाको दोश्रो र चौथो मङ्गलबार बेलुकी ७.१५ देखि ७.३० बजेसम्म प्रसारण भैरहेको छ ।Listen NowDownload
नेपालीको अभियान नयाँ संविधानसंविधानसँग सम्बन्धित बहसमूलक रेडियो कार्यक्रम नेपालीको अभियान नयाँ संविधान उज्यालो ९० नेटवर्कसँगको सहकार्यमा देशका विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भैरहेको छ । प्रत्येक दिन बिहान ८.१० देखि ९ बजेसम्म प्रसारण हुने कार्यक्रम नेपालीको अभियान नयाँ संविधानको हरेक शनिबारको श्रृङ्खला रेडियो तरङ्ग पोखराले उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ ।Listen NowDownload