General News 1 2 3 4 5 6 ... »
पश्चिमाञ्चल ईन्जिनियरिङ्ग क्याम्पस लामाचौर पोखरामा झडप भएको छ ।
ईन्टरनेट सेवा प्रदायक संस्था ब्रोडलिङ्कको सर्भर ह्याक गर्ने कास्कीका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको भदौरेतामागीमा रहेको माविमा छात्रवृत्ति वितरण गरिएको छ ।
पोखराको फेवातालमा जथाभावी माछा मार्नेको पहिचान गर्न सिसी क्यामेरा राखिने भएको छ ।
नेपाल प्रहरीले पोखरामा अत्याधुनिक डिजिटल प्रविधिको सञ्चार प्रणाली सुरु गरेको छ ।
हावाहुरीका कारण ट्रान्सफर्मर विग्रिएपछि गोरखा बजारमा खानेपानीको अभाव हुन थालेको छ ।
गौतम बुद्धबारे भएका गलत प्रचारको विरोधमा पोखरामा आईतबार शान्तिका लागि टर्च रिले भएको छ ।
गुल्मीको रेसुङ्गा जंगलमा गत पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
विभिन्न खानेपानी आयोजनाको नाम उल्लेख गरी खानेपानी तथा ढल निकास विभाग अन्तरगतका कार्यालयले पाइप खरीद गरेका भए पनि खानेपानीका उपभोक्ताहरुलाई नदिइ गोदाममा थन्क्याएर राखेको पाइएको छ ।
गण्डकी र धौलागिरी अञ्चलका १० जिल्ला विकास समितिमा मात्रै १५ करोड ३० लाख रुपैयाँ बेरुजू देखिएको छ ।
Poll

Loading...

Partner Radio Stations
Radio Bandipur 88.8 MHz Dumrebazar,Bandipur-1,Tanahun
Ujyaalo 90 Network Shanti Chock, Jawalakhel,Kathmandu
Community Radio Waling 89.2 Bhakunde, Waling Municipality-2,Syangja----
Dhaulagiri FM 98.6 MHz Awaroad, Baglung Municipality-2,Baglung
Radio Madanpokhara 106.9 Madan Pokhara-9,Palpa
Quick Contact
 
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime