General News « 1 2 3 4 5 6 7 8 ... »
पर्वत जिल्लामा दुइकरोड खर्च गर्दा पनि एक किलोमिटर सडक बन्न सकेको छैन ।
अर्थ मन्त्रालयले पर्याप्त बजेट निकासा नगर्दा जिल्लामा ज्येष्ठ नागरिक, एकल महिला, विपन्न समूह र अपागले पाउने सामाजिक सुरक्षा भत्ता अपुग भएको छ ।
हिमालपारीको जिल्ला मनाङमा निर्माण गरिन लागेको १ सय ४१ मेगावाट क्षमताको लोअर मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य यसै बर्षदेखि शुरु गरिने भएको छ ।
मुक्तिनाथ विकास बैंकअन्तर्गतको लघुवित्तमा आबद्ध सदस्यहरूको सामाजिक सुरक्षामा बैंकले रु ३२ लाख १९ हजार छ सय १४ खर्चेको छ ।
पाँचदेखि १२ वर्ष उमेरका बालबालिकाको विद्यालय भर्नादर ९५ प्रतिशतभन्दा माथि रहेका क्षेत्रलाई आधारभूत तथा अनिवार्य शिक्षाको सुनिश्चितता घोषणा अभियान स्याङ्जामा सुरु भएको छ ।
गोरखाको बक्राङ्ग गाविसमा भएको सवारी दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।
१२ बर्षअघि अपराध गरी फरार भएका गुल्मी नेटाका कृष्ण केसीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
नवआदर्श सामुदायिक विकास समाजले यसबर्ष पनि तीज महोत्सव गर्ने भएको छ ।
यातायात व्यवसायी र मजदूरले आजका लागि कास्कीमा आव्हन गरेको चक्काजाम फिर्ता लिएका छन् ।
फेवातालका डुङ्गा व्यवसायीले आजदेखि नियमित रुपमा डुङ्गा चलाउन थालेका छन् ।
Poll

Loading...

Partner Radio Stations
Radio Bandipur 88.8 MHz Dumrebazar,Bandipur-1,Tanahun
Ujyaalo 90 Network Shanti Chock, Jawalakhel,Kathmandu
Community Radio Waling 89.2 Bhakunde, Waling Municipality-2,Syangja----
Dhaulagiri FM 98.6 MHz Awaroad, Baglung Municipality-2,Baglung
Radio Madanpokhara 106.9 Madan Pokhara-9,Palpa
Quick Contact
 
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime