General News « 1 2 3 4 5 6 7 8 9 ... »
नेपाल आदिवासी जनजाति पत्रकार संघको भोली र पर्सि पोखरामा हुने पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।
जिल्ला शिक्षा कार्यालय गोरखाले निरक्षरता उन्मूलन गर्ने लक्ष्यका साथ साक्षरता अभियान सुरु गरेको छ ।
डुङ्गा व्यवसायीले आजपनि पोखराको फेवातालमा डुङ्गा चलाएका छैनन् ।
नेपाली साहित्यमा पैतीस बर्षे लामो गौरव बोकेको टिकटमा मुक्तक कार्यक्रम यो बर्ष पनि आयोजना गरिने भएको छ ।
पश्चिमाञ्चल ईन्जिनियरिङ्ग क्याम्पसमा बिद्यार्थी संगठनहरु बिचको विवादले उग्र रुप लिँदा दिनभर क्याम्पस तनावग्रस्त भएको छ
पश्चिमाञ्चल ईन्जिनियरिङ्ग क्याम्पस लामाचौरमा बिद्यार्थीबिचको बिवाद चर्किदै गएको छ ।
पश्चिमाञ्चल ईन्जिनियरिङ्ग क्याम्पस लामाचौर पोखरामा झडप भएको छ ।
ईन्टरनेट सेवा प्रदायक संस्था ब्रोडलिङ्कको सर्भर ह्याक गर्ने कास्कीका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको भदौरेतामागीमा रहेको माविमा छात्रवृत्ति वितरण गरिएको छ ।
पोखराको फेवातालमा जथाभावी माछा मार्नेको पहिचान गर्न सिसी क्यामेरा राखिने भएको छ ।
Poll

Loading...

Partner Radio Stations
Radio Bandipur 88.8 MHz Dumrebazar,Bandipur-1,Tanahun
Ujyaalo 90 Network Shanti Chock, Jawalakhel,Kathmandu
Community Radio Waling 89.2 Bhakunde, Waling Municipality-2,Syangja----
Dhaulagiri FM 98.6 MHz Awaroad, Baglung Municipality-2,Baglung
Radio Madanpokhara 106.9 Madan Pokhara-9,Palpa
Quick Contact
 
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime