General News « ... 2 3 4 5 6 7 8 9 10 11 12 ... »
नेपालको पर्यटकीय नगरी पोखराबाट २ दिन देनि २१ दिनसम्मका पैदलमार्ग तय गरिएका छन्।
कास्कीको माछापुच्छ्रे गाँउ विकास समितिमा रहेको स्वास्थ्य चौकी प्रशासनमा करिब २ महिनादेखि लागेको ताला अझै खुलेको छैन।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले जोर बिजोरको नाममा ट्रकमा सिण्डीकेट लागू गर्दा भैरहवा लुम्विनी करिडोरमा समेत ढुवानी समस्या भएको छ ।
आफ्ना सवारी साधनको पोजिसनका बारेमा जानकारी गराउने ग्लोवल पोजिसन र्सर्भिस पोखरामा भित्रिएको छ।
बाग्लुङ्गको तंग्राम गाउँ विकास समितिमा विद्युत् सेवा अबरुद्ध भएपछि, स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।
अखिल क्रान्तिकारी क्याम्पर्सर् इकाई समितिले पोखराको लामाचौरमा रहेको पश्चिमाञ्चलर् इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अनिश्चितकालिन तालाबन्दी गरेपछि, प्रशासनिक कामकाज ठप्प भएको छ।
पोखरामा हालै मात्र दर्ता भएको विध्यवासिनी यातायात व्यवसायी समितिले गाडीको बुकिङ्ग खुल्ला गरेको प्रति अन्य यातायात व्यवसायीहरुले ध्यानाकर्षा भएको जनाएका छन् ।
विदेशमा रहेका नेपालीहरुको लगानीमा बाग्लुङ्गमा बन्न लागेको दरमखोला \'ए\' जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ८४ हजार पाँच सय ६७ जनसंख्या भएको पनि गाँउ विकास समिति रहेको छ।
स्याङ्जाको वालिङ नगरपालिका ८ रामबाच्छामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
Poll

Loading...

Partner Radio Stations
Radio Bandipur 88.8 MHz Dumrebazar,Bandipur-1,Tanahun
Ujyaalo 90 Network Shanti Chock, Jawalakhel,Kathmandu
Community Radio Waling 89.2 Bhakunde, Waling Municipality-2,Syangja----
Dhaulagiri FM 98.6 MHz Awaroad, Baglung Municipality-2,Baglung
Radio Madanpokhara 106.9 Madan Pokhara-9,Palpa
Quick Contact
 
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime