सडक बनेपछि, पर्यटक घटे

बैशाख ११, पर्वत,
नदीको दुवैतर्फ सडक बन्न थालेपछि, कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको संख्या घटेको छ । सडक निर्माणले नदीको शान्त वातावरणमा असर पु¥याएकाले पर्यटकको संख्या घटेको स्थानियवासीले बताएका छन् ।

कालीगण्डकी नदीको पर्वत तर्फको भागबाट उत्तरदक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग र बागलुङ, गुल्मी तर्फको भागबाट पनि करिडोर निर्माणको काम चलिरहेकोले ¥याफ्टिङ गर्न आउने पर्यटकको संख्यामा कमि आएको हो ।


Related News
Poll

Loading...

Partner Radio Stations
Radio Bandipur 88.8 MHz Dumrebazar,Bandipur-1,Tanahun
Ujyaalo 90 Network Shanti Chock, Jawalakhel,Kathmandu
Community Radio Waling 89.2 Bhakunde, Waling Municipality-2,Syangja----
Dhaulagiri FM 98.6 MHz Awaroad, Baglung Municipality-2,Baglung
Radio Madanpokhara 106.9 Madan Pokhara-9,Palpa
Quick Contact
 
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime